आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

३० बैशाख २०८३, बुधबार १६:२९

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशच डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*