मिड सोलु हाइड्रोपावरको बोनस शेयर सूचीकृत

३ जेष्ठ २०८३, आईतवार १०:०७

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।

नेप्सेमा कम्पनीको साधारणसभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर बापत ११ लाख २२ हजार ६०० कित्ता शेयर सूचीकृत भएको हो। नेप्सेमा शेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएको बोसन शेयर कारोबार गर्न सकिने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*