गोलभेंडाको भाउ ४८ रुपैयाँमा झर्यो, अन्य तरकारीको कति?

४ जेष्ठ २०८३, सोमबार ०७:५३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार सानो लोकल गोलभेंडाको भाउ २० प्रतिशतले घटेर ४८ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

लाम्चे भन्टाको भाउ ३६ प्रतिशतले घटेर ३५ रुपैयाँमा झर्दा घिरौलाको २७ प्रतिशतले घटेर ४० रुपैयाँ कायम भएको छ। यता हरियो लाम्चे फर्सीको भाउ ५७ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ भने पालुगो साग २२ प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको छ।

हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*