सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

४ जेष्ठ २०८३, सोमबार १५:१५

काठमाडौँ । शेयर बजार सुस्त रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०३ अकंले घटेर २७३०.९१ बिन्दुमा कायम भएको छ ।

कारोबार रकम पनि खुम्चिदै गएको छ । आज ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । सर्वाधिक इङ्वा हाइड्रोपावरको ८.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै, भुगोल हाइड्रोको ६.३२ प्रतिशत, सगरमाथा जलविद्युतको ३.२८ प्रतिशत, एनआईबिएल समृद्धि फण्ड २ को ३.२६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*