दुई सरकारी बीमा कम्पनीमा नौ बर्षदेखिको साधारणसभा अलपत्र

४ जेष्ठ २०८३, सोमबार १७:०८

काठमाडौं । दुई सरकारी बीमा कम्पनीहरुले समयमा साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीले समयमा साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनले ठहर गरेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ९ र राष्ट्रिय बीमा कम्पनीले आठ बर्षदेखि साधारणसभा गर्न नसकेको महालेखा प्रतिवेदनले ठहर गरेको हो । यसबाट दुबै सरकारी जीवन बीमा कम्पनी जवाफदेहितामा कमजोर बनेको सरकारको जिकिर रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*