यस्तो छ आज तरकारी र फलफूलको मूल्य

६ जेष्ठ २०८३, बुधबार ०८:११

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५८ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल बन्दा ४० रुपैयाँ, स्थानीइ काउली ५० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, लोकल परवर ५५ रुपैयाँ, हरियो डल्ले फर्सी ३५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, रायो साग ९० रुपैयाँ र न्यूरो ८० रुपैयाँ प्रतिकेजी अधिकतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*