प्रतिनिधिसभामा विपक्षीको हंगामा: उठेर अध्यादेश पेसको विरोध

७ जेष्ठ २०८३, बिहीबार १४:२५

काठमाडौँ । प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।

गृह, रक्षा तथा विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न लागेपछि विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*