कालिन्चोक हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

८ जेष्ठ २०८३, शुक्रबार १३:०७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५५ लाख कित्ता आईपीओ नेप्सेमा शुक्रबार सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको १३ लाख ७५ हजार कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता शेयर गरी कुल ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई स्टक KHPL टिकर प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*