अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

२५ जेष्ठ २०८३, सोमबार १०:०९

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको जेठ २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्दै उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव रेशम न्यौपानेले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*