बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२६ जेष्ठ २०८३, मंगलवार १०:५२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर चार हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*