महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै

२६ जेष्ठ २०८३, मंगलवार १२:४०

काठमाडौं । प्रतिनिधि सभाका सदस्य महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्।

उनी गत फागुन २१ गते सम्पन्न भएको चुनावमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*