नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रिमा
२८ जेष्ठ २०८३, बिहीबार ०८:१६

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रिमा आएको छ ।
कम्नीको संस्थापक शेयरधनी कृष्ण प्रसाद श्रेष्ठ र आइ एस एस इन्भेष्टमेन्ट मेनेजमेन्ट सर्भिसेजको कुल ६८ हजार १ सय २८ कित्ता शेयर बिक्रिमा आएको छ ।













