निरन्तर सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

२८ जेष्ठ २०८३, बिहीबार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा पाँच हजार १०० रुपैयाँले घटेको हो । हिजो सुन तोलामा १० हजार रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला चार हजार ६५० रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*