प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
२९ जेष्ठ २०८३, शुक्रबार १०:२६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक जेठ २९ गते शुक्रबार अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ।












