यी तीन तरिकाबाट हेर्नुहोस् सानिगाड हाइड्रोको आईपीओ नतिजा

१ असार २०८३, सोमबार १०:५४

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।

बाँडफाँडमा ४ लाख ६७ हजार ४१० जनाले १०।१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।

यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://lscapital.com.np/

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*