हिमालयन रिको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त

३ असार २०८३, बुधबार १५:३६

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम सीईओमा मुकेश कुमार कपूर नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरलाई असार २ गतेदेखि लागू हुने गरी कम्पनीको कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*