बजार घटेपनि यी कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

४ असार २०८३, बिहीबार १५:१४

काठमाडौँ । शेयर बजार आज एकल अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०६ अकंले घटेर २७०० बिन्दुमा कायम भएको हो ।

आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज एपोलो हाइड्रोपावर र सोपानको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आत्मनिर्भर लघुवित्तको १२.५३ प्रतिशत, बुगंल हाइड्रोको ८.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*