युनाईटेड अजोडको शेयरमूल्य समायोजन
१९ असार २०८३, शुक्रबार ०७:०८

काठमाडौं । युनाईटेड अजोडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४।२८५७ प्रतिशत बोनस शेयर वापतको नेप्सेले बुधवार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजनपछि सो कम्पनीको शेयर मूल्य ४ सय ४४ रुपैयाँ ८४ पैसा कायम भएको छ भने कम्पनीको अन्तिम कारोबार ४ सय ६३ रुपैयाँ ९० पैसा भएको थियो ।











