हिमालयन लाइफको संचालकमा प्रा.डा. बज्राचार्य नियुक्त
२२ असार २०८३, सोमबार २१:१३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त रहेको संचालकमा प्रा।डा। प्रकाश मुनी बज्राचार्य नियुक्त भएका छन्।
कम्पनीको संचालक समितिको बैठकले प्रा।डा। प्रकाश मुनी बज्राचार्यलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रा।डा। बज्राचार्य स्कूल अफ म्याथम्याथीकल साइन्सका संस्थापक निर्देशक समेत हुन् ।











