आज मन्त्रिपरिषदको बैठक बस्दै
२४ असार २०८३, बुधबार १३:४७

काठमाडौ । आज बुधबार वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे ३ बजेदेखि बस्न लागेको हो।
बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक निर्णयहरूका विषयमा छलफल हुने बताइएको छ।











