राहदानी विभागको कार्यलय अगाडि एक पुरुषले गरे आत्मदाहको प्रयास

२५ असार २०८३, बिहीबार १४:५३

काठमाडौं । राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि
आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरीले जनाएको छ

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

ती परिचय भने खुलेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*