आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ असार २०८३, सोमबार १५:०९

काठमाडौं । नेप्सेमा आज डिभेञ्चरहरुको सर्वाधिक कारोबार देखिएको छ । बालेन शाह नै रुष्ट बनेका अर्थमन्त्रीको सकारात्मक निर्णय आउन नसक्दा शेयर बजारका लगानीकर्ताहरु अन्यौलतामा रहेका छन् ।

आज एनएमबि डिभेञ्चर, ८७र८८, एनआईसी एशियाको ८५र८६, एभरेष्ट बैंकको ९१, सानिमा बैंकको डिभेञ्चर८५, एनएमबि बैंकको ८९।९०, एसबिएल ८९, प्रभु बैंकको ८७, सिईडिबि होल्डिङ्ग, एनसीसी डिभेञ्चर ८६ र स्टान्डर्ड च्याटर बैंकको १०।३० प्रतिशतको डिभेञ्चरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*