बजार घटेपनि यी कम्पनीका लगानीकर्ता मालामाल !
२९ असार २०८३, सोमबार १५:१२

काठमाडौं । आज नेप्सेमा ३० अंकको भारी गिरावट आए तापनि केही कम्पनीहरूको शेयरमूल्य भने बढेको छ। आज अधिकांश डिबेन्चर कम्पनीहरूको शेयरमूूल्य बढेको हो।
आज सामुदायिक लघुवित्त, १०.२५% सिटिजन्स बैंक डिबेन्चर २०८६, आत्मनिर्भर लघुवित्त, ८.५% प्रभु बैंक डिबेन्चर २०८७ र ७% नबिल बैंक डिबेन्चर २०८९ को शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ।
त्यसैगरी ग्लोबल आईमई समुन्नत योजना–२, ८.५% सानिमा डिबेन्चर २०८७, ८.५% लक्ष्मी सनराइज डिबेन्चर २०८८, १०% हिमालयन बैंक डिबेन्चर २०८३ र ८.५% बीओके डिबेन्चर २०८६ का लगानीकर्ता मालामाल भएका छन्।












