एनएफआरएस १७, नयाँ व्यवस्था लागू गर्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

२९ असार २०८३, सोमबार १६:५८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७, २०८३ अनुसार बीमा कम्पनीहरुलाई लागू गर्न निर्देशन दिएको छ।

प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै एनएफआरएस १७, २०८३ लागू गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई हाल संसोधन गरिएको यस व्यवस्था अनुसार निर्देशन लागू गर्न निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*