बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

३२ असार २०८३, बिहीबार १५:१९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार १२१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

यसदिन एनआईबिल ग्रोथ फण्डको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, फस्र्ट माइक्रो फाइनान्सको १४.६७ प्रतिशत, र्चिख्वा हाइड्रोको १४.३४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*