नेपाल लाइफले किन्यो साढे ३३ करोडको जग्गा

२ श्रावण २०८३, शनिबार १८:५०

काठमाडौं । नेपाल लाइफले साढे ३३ करोडमाथिको जग्गा खरिद गरेको छ ।

इन्स्योरेन्सले वीरगञ्ज महानगरपालिकामा कम्पनीले कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ
पौने ३४ करोड रुपैयाँमा जग्गा खरिद गरेको छ ।

कम्पनीले वीरगञ्ज महानगरपालिका(४ मा अवस्थित होटल मकालु प्रालिको नाममा रहेको कित्ता नं। २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ को कुल ८७।५३ धुर ९१ हजार ४८२ वर्गमिटर० क्षेत्रफलको जग्गा खरिद गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*