आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

६ श्रावण २०८३, बुधबार १५:०५

काठमाडौं । आज बुधबार नेप्से १३.९५ अंकले घट्दा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत र नेशनल हाइड्रो पावरको शेयर सर्वाधिक कारोबार भएको छ ।

त्यसपछि बेष्ट फाइनान्स कम्पनी, सिटी होटल, कर्पाेरेट डेभलपमेन्ट बैंक, एसवाई प्यानल र हिमालयन रिइन्स्योरेन्सको शेयर सर्वाधिक किनबेच भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*