आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

७ श्रावण २०८३, बिहीबार १५:०५

काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१७ अंकले बढेर २७२६.७२ को विन्दुमा कायम भएको छ। आज ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आज रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत कम्पनी, रिडी पावर कम्पनी, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यसपछि कर्पारेट डेभलपमेन्ट बैंक, बुंगल हाइड्रोपावर, श्रीनगर एग्रिटेक इण्डष्ट्रिज, एसवाई प्यानल लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*