सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

८ श्रावण २०८३, शुक्रबार १०:४५

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३५० रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*