हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु
८ श्रावण २०८३, शुक्रबार १३:३२

काठमाडौं । हिमालयन लाइफले आफनो उच्च व्यवस्थापन टिम नै खाली भएपछि खोज्ने क्रम सुरु गरेको छ । यतिबेला कम्पनीमा सिईओ र डेपुटी सिईओको छनोट प्रकृया सुरु भएको छ।
कम्पनीले सिईओ र डेपुटी सिईओको खोजी गरिरहेको पाइएको छ। सिईओको लागि टप थी्र छनोट गरिसकेको र डेपुटी सिईओ पनि अन्तिम छनोट गरिसकेको कम्पनीको स्रोतले जनाएको छ ।











