शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

८ श्रावण २०८३, शुक्रबार १५:१६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.९० अकंले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ३६ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।

शुक्रबार १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेकोछ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै आत्मनिर्भर लघुवित्तको १४.४६ प्रतिशत, सगरमाथा जलविद्युतको ६.८२ प्रतिशत, खानिखोला हाइड्रोपावरको ५.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*