बीमा कसुरमा प्रकाउ परेकी मृदुला सरिया नर्भिक अस्पतालमा भर्ना
११ श्रावण २०८३, सोमबार ११:०८

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी परेर नर्भिक अस्पतालमा भर्ना गर्न अनुमति दिइएको छ । शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना गराएको स्रोतको दाबी छ ।
बीमा सम्बन्धी कसुरमा बिहीबार पक्राउ परेकी मृदुलाको शुक्रबार ४ दिनका लागि म्यादथप भएको थियो ।











