थ्रीस्टार हाईड्रोपावरको सीईओमा सन्दीप अधिकारी नियुक्त

१२ श्रावण २०८३, मंगलवार १०:३४

काठमाडौँ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्दीप अधिकारी नियुक्त गरेको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई कम्पनीको सीईओको जिम्मेवारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*