बालेनलाई भारत भ्रमणको निम्तो

१२ श्रावण २०८३, मंगलवार १८:२४

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निम्तो दिएको बताएका छन् ।

उनले भारतीय विदेश मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् । यद्यपि भ्रमणको मिति लगायत अन्य जानकारी भने खुलाइएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*