हिमालयन पावर पार्टनर यी कम्पनीको भयो सर्वाधिक कारोबार

१३ श्रावण २०८३, बुधबार १५:०३

काठमाडौं । साताको चौथौ दिन र कारोबारको तेस्रो दिन नेप्से उकालो लाग्न सकेन । शेयर लगानीकर्ताहरुले बजार बढ्ने अपेक्षा राखेपनि सो अनुसार माहोल नबन्दा शेयर बजारमा सुधार हुन सकेन ।
आज हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, खानी खोला, रिलायन्स स्पिङ्ग मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, रिदि पावर, एनआरएन इन्फ्रास्टक्चर, ग्लोबल आइएमई बैंक, आँखुखोला र कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*