समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा एडराज दाहाल नियुक्त
१३ श्रावण २०८३, बुधबार १७:२०

काठमाडौंँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा एडराज दाहाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठक उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।











