बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१४ श्रावण २०८३, बिहीबार १५:२४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर एकैदिन १४८ रुपैयाँले बढेको हो ।

साथै, सेन्ट्रल फाइनान्सको २.८८ प्रतिशत, शुभव पावरको २.१५ प्रतिशत, तारागाउँ रिजेन्सिको २.०१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*