शेयर बजारमा हरीयाली फर्किदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१५ श्रावण २०८३, शुक्रबार १५:२०

काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेप्सेमा सकारात्मक सुधार आएको छ।

आज रिदि पावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिङ्ग मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाईड्रोपावर, आँखु खोला। एनआरएन इन्फ्रास्टक्चर, सिद्धार्थ बैंक र हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*