सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

१५ श्रावण २०८३, शुक्रबार २१:१६

काठमाडौं । सरकार र लघुवित्त पीडित बीच पाँच बुँदे सहमति भएको छ ।

आज राति अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो ।

यो सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन् ।

पाँच बुँदे सहमति पत्र यस्तो छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*