यस्तो छ आज कालिमाटीमा तरकारी र फलफूलको भाउ

१८ श्रावण २०८३, सोमबार ०८:०६

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन १८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार नेपाल ठूलो गोलभेंडा ४० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, सेतो लोकल मूला १० रुपैयाँ र तने बोडी ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ ।

त्यसैगरी परवर ४० रुपैयाँ, घिरौला ३० रुपैयाँ, इस्कुस ४० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, कुरीलो ४०० रुपैयाँ र न्यूरो ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*