साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

१८ श्रावण २०८३, सोमबार १०:३१

काठमाडौँ । साप्सु कालिका हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा बोलाएको हो ।

साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

उक्त सभामा आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने र सेयर निष्कासन सम्बन्धमा गर्नुपर्ने आवश्यक परिमामर्जन गरी धितोपत्र बोर्डमा दर्ता गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*