आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२ भाद्र २०८३, मंगलवार १५:०२

काठमाडौं । आज पनि शेयर बजार ओरालो लागेर नै बन्द भएको छ।

आज कृषि विकास बैंकको ९ बर्षको बन्डको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सोलु हाईड्रोपावर, खानी खोला, रिलायन्स स्पिङ्ग मिल्स, युनाईटेड मोदी, रिदि पावर, आँखु खोला, सेन्ट्रल फाइनान्स, सानीगढ हाईड्रोपावर र तमोर मिडिलको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*