राताम्यमा समेत यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२ भाद्र २०८३, मंगलवार १५:१०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अकंले घटेर २६२२.४८ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको १ करोड ५० लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज दुई कम्पनीको शेयर सर्किट लागेको छ । आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*