यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

३ भाद्र २०८३, बुधबार ०६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.८० रुपैयाँ र बिक्रीमूल्य १५३.४० रुपैयाँ तोकिएको छ।

त्यसैगरी १० जापानिज येनको खरीददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर १०.८४ रुपैयाँ र बिक्रीदर १०.८८ रुपैयाँ र एक ओमानी रियालको खरीददर ३९६.८८ रुपैयाँ र बिक्रीदर ३९८.४४ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*