कालिमाटीमा तरकारीः गोलभेंडा ३०, काउली ९० रुपैयाँ किलो (सूची सहित)

३ भाद्र २०८३, बुधबार ०८:१२

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ ३ गतेका लागि कृषि उपजको थोकमूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल परवर ६० रुपैयाँ, घिरौला २० रुपैयाँ, इस्कुस ५० रुपैयाँ, पिंडालु ८० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ र ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*