साहस उर्जासहित यी १० कम्पनीको सर्वाधिक कारोबार
३ भाद्र २०८३, बुधबार १५:०६

काठमाडौं । पछिल्लो समय शेयर बजार निरन्तर घटिरहेको छ ।
साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, सोलु हाईड्रोपावर, रिलायन्स स्पिङ्ग मिल्स, मनकामना इन्जिनियरिङ्ग, खानी खोला, रिदि पावर, विकास हाईड्रोपावर, युनाईटेड मोदी, आँखु खोला र माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ ।










