आज पनि मन्त्रिपरिषदको बैठक बस्दै
१८ कार्तिक २०८३, बुधबार १३:०७

काठमाडौं । आज कात्तिक १८ गते बुधबार मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो। हिजो मंगलबार पनि मन्त्रिपरिषदको बैठक बसेको थियो भने उक्त बैठकले ६ वटा निर्णयहरु पनि गरेको थियो।











