आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
१९ कार्तिक २०८३, बिहीबार १५:१०

काठमाडौं । आज बिहीबार नेप्से १२.९५ अंकले घट्दा २११ कम्पनीहरुको शेयरमूल्य घटेको छ भने ५६ सूचीकृत कम्पनीको शेयरमूल्य बढेको छ।
आज कुमारी सवल योजना, स्नो रिभर्स, एशियन हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, भगवती हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, छिमेक लघुवित्त, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम ३ र कुमारी धनवृद्धि योजनाको शेयरमूल्य सर्वाधिक बढेको छ।











