५३ करोड जरिवाना र २ वर्ष कैद तोकिएका गुलसन श्रीवास्तव पक्राउ

२ मंसिर २०८३, बुधबार १८:०३

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कारोबार गरेको अभियोगमा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ निवासी ३३ वर्षीय गुलसन श्रीवास्तव रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा उनलाई नियन्त्रणमा लिएको हो ।

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल जारी गरी कारोबार गरेको आरोपमा श्रीवास्तवविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते फैस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*