राष्ट्र उत्थान लघुवित्तको अध्यक्षमा चिरन्जीवी बुढा क्षेत्री नियुक्त

२५ मंसिर २०७९, आईतवार १०:२२

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चिरन्जीवी बुढा क्षेत्री नियुक्त भएका छन्

यसअघि संस्थाको संचालक समितिको अध्यक्षमा रहेका प्रल्हाद मान मालीले आफ्नो ब्यक्तिगत कारण देखाइ राजिनामा पेश गरेकोमा कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिले स्वीकृत गरेको हो । साथै सोही बैठकले संस्थाको संचालक समितिको अध्यक्षमा क्षेत्रीलाई चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*